काठमाडौं – सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच बालुवाटारमा वार्ता जारी छ । सभामुखको टुंगो लगाउन दुवै अध्यक्षबीच वार्ता जारी रहेको नेकपाले जनाएको छ । पार्टी सचिवालयले शुक्रबार उपसभामुखलाई राजीनामा दिन लगाउने निर्णय गरेपछि सभामुखको टुंगो लगाउन आइतबार दुई अध्यक्षबीच प्रधानमन्त्री निवासमा वार्ता सुरु भएको छ…