काठमाडौं – अमेरिकी सहयोगको मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) परियोजनालाई कार्यान्वयन गर्ने वा नगर्ने विषयमा सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विभाजित देखिन्छ । एमसीसीबारे नेकपाको शीर्ष नेतृत्व तहमै समझदारी देखिँदैन । प्रधानमन्त्री केपी शर्मा ओली र परराष्ट्रमन्त्री प्रदिप ज्ञवाली एमसीसी सम्झौतालाई संसदबाट पारित गराएर कार्यान्वयनमा लैजाने पक्षमा छन् । ओलीले सरकारको ‘समृद्धि नेपाल, सुखी नेपाली’…