एकाबिहानै महाधिवेशन प्रतिनिधिको नारावाजीः शेखर हाइहाई, देउवा बाइबाई

काठमाण्डु – नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल समर्थकले प्रधानमन्त्री शेरबहादुर देउवाको विरोधमा नाराबाजी गरेका छन् । महाधिवेशन प्रतिनिधिहरुको सम्मानमा पौडेलले केही बेरअघि लैनचौरस्थित एउटा पार्टी प्यालेसमा आयोजना गरेको चियापान कार्यक्रममा पुग्दा देउवाको विरुद्धमा नाराबाजी गरिएको हो । कार्यक्रममा सभापतिको अर्का उम्मेदवार शेखर कोइराला, नेताहरु रामशरण महत, बलबहादुर केसी, अर्जुननरसिंह केसीलगायत झण्डै तीन सय जना…