काठमाण्डु – नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवले नेकपा (क्रान्तिकारी माओवादी)का महासचिव मोहन वैद्य ‘किरण’सँग भेटवार्ता गरेका छन् । पछिल्लो समय राजनीति भेटवार्तालाई तीव्रता दिएका विप्लवले शनिबार वैद्यसँग भेटवार्ता गरेका हुन् । भेटमा क्रान्तिकारी धुर्बिकरण, संयुक्त मोर्चा र समसामयिक राजनितिक बिषयमा छलफल विप्लवको सचिवालयले जानकारी दिएको छ । तत्कालिन एकिकृत माओवादी केन्द्रबाट छुट्टिएका वैद्य र विप्लवले…