काठमाण्डु - नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली मंगलबार गृहजिल्ला झापा पुगेका छन् । अध्यक्ष ओली आज जिल्ला को बिर्तामोडमा आयोजना हुने कार्यकर्ता भेलालाई सम्बोधन गर्न झापा पुगेका हुन् । एमालेबाट अलग्गिएर माधवकुमार नेपालले एकीकृत समाजवादी पार्टी गठन गरेपछि ओलीले जिल्ला जिल्लामा कार्यकर्ता भेलालाई सम्बोधनको तयारी गरेका छन् । त्यसैगरी अध्यक्ष ओली झापाबाट फर्केलगत्तै बुधवार…