संघीय संसदलाई जीवन्त बनाएरै छाड्छुः सभामुख सापकोटा

काठमाण्डु – सभामुख अग्नि सापकोटाले संसदलाई जीवन्त र जनमुखी बनाएरै छाड्ने प्रतिवद्धता व्यक्त गरेका छन् । संसदीय मामिला पत्रकार समाजको सातौं अधिवेशनलाई अद्घाटन गर्दै सभामुख सापकोटाले संसदलाई जीवन्त र जनमुखी बनाउँन शीर्ष नेताहरुसँग आफूले निरन्तर संवाद गरिरहेको बताएका हुन् । प्रधानमन्त्रीले संसद विघटन गरेको पुष ५ देखि सर्वाेच्चले संसद ब्यूँताएको फागुन ११ सम्म विश्व विद्यालयमा…