कठमाण्डु – प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय सभामा संसदीय दलको नेता चयन गरेका छन् । नेकपा एमाले अध्यक्षसमेत रहेका प्रधानमन्त्री अोलीले राष्ट्रिय सभा संसदीय दलको नेतामा सुमनराज प्याकुरेललाई चयन गरेका हुन् । गत फागुन २३ गते सर्वोच्च अदालतले नेकपा खारेज गरेर एमाले र माओवादी केन्द्र ब्यूँताएपछि प्रधानमन्त्री ओलीले राष्ट्रिय सभामा संसदीय दलको नयाँ नेता चयन…