काठमाण्डु – नेकपा एमालेले नेता माधवकुमार नेपाललाई १० बुँदे स्पष्टिकरण सोधेको छ । केन्द्रीय कमिटी बैठकको निर्णयअनुसार महासचिव ईश्वर पोखरेलले हस्ताक्षर गरेको पत्रमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग मिलेर पार्टी फुटाउन खोजेको आरोप लगाएका छन् । पत्रमा प्रधानमन्त्री अोलीविरुद्ध १० पृष्ठ लामो अराजनीतिक शत्रुतापूर्ण आरोप तयार गर्न पार्टीको नाम, झण्डा र लोगोमा अनाधिकृत प्रयोग…