एमाले कार्यदलमा सहमति हुन सक्छ : नेता रिजाल

काठमाण्डु – नेकपा एमालेका नेता विष्णु रिजालले एमाले एकताका लागि गठित कार्यदलमा सहमति हुनसक्ने बताएका छन् । नेता रिजालले बुधबार सामाजिक सञ्जालमार्फत एमालेमा पूर्वसंरचना पुनर्स्थापना र विधान कार्यान्वयनका बारेमा कार्यदलमा सहमति हुन सक्ने बताएका हुन् । तर, उनले समस्या त्यतिमा मात्रै समाधान नहुने उल्लेख गरेका छन् । ‘तर समस्या त्यतिमा समाधान हुन्छ जस्तो लाग्दैन,’ उनले…