काठमाण्डु – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल आन्तरिक छलफलमा जुटेका छन् । मंगलबार दिउँसो अध्यक्ष प्रचण्ड नेता नेपाल निवास कोटेश्वर पुगेको स्रोतले जानकारी दियो । एमाले भित्रको विवाद समाधान उन्मुख रहेको बेला अध्यक्ष प्रचण्ड र नेपालबीचको भेटवार्तालाई अर्थपूर्ण रुपमा हेरिएको छ । प्रचण्ड धनुषाका माओवादी केन्द्रका…