सोमप्रसाद पाण्डे र शारदादेवी भट्टको रिटकाे सुनुवाई न्यायाधीश अनिल सिन्हाको इजलासमा

काठमाण्डु – नेकपा (एकीकृत समाजवादी)को सांसदमा कायम गराउनुपर्ने माग राख्दै एमालेका दुई सांसदले दायर गरेको रिटमा आज सुनुवाई हुने भएको छ । उक्त रिटको सुनुवाई न्यायाधीश अनिल कुमार सिन्हाको इजलासमा तोकिएको छ । बुधबार नेकपा (एमाले)का सांसद सोमप्रसाद पाण्डे र शारदादेवी भट्टले आफूहरुले एकीकृत समाजवादी रोजे पनि निर्वाचन आयोगले सनाखत नगरेको भन्दै सर्वोच्चमा रिट दर्ता…