काठमाण्डु – सिंहदरवारमा सुरु भएको सत्ता गठवन्धन दलको बैठकमा मुख्यसचिव शंकरदास बैरागी पनि उपस्थित भएका छन् । बैठकमा सहभागी हुन सिंहदरवार पुगेका नेकपा (एकीकृत समाजवादी) पार्टीका नेताका अनुसार बैरागी अहिले बैठकस्थलमा छन् । एमालेले आफ्नो पार्टीबाट हटाएका १४ सांसद संसद् बैठकमा प्रवेश गरे बैठक चल्न नदिने चेतावनी दिएपछि सत्ता गठबन्धन दलको बैठक सिंहदरवारमा सुरु भएको…