सरकार मानवीय प्रश्नमा राजनीति गर्दैन : गृहमन्त्री पौडेल

काठमाण्डु – गृहमन्त्री तथा उपप्रधानमन्त्री विष्णु पौडेलले सरकारले मानवीय प्रश्नमा राजनीति नगर्ने बताएका छन् । आजको राष्ट्रियसभामा बोल्दै सांसदहरुले राहत तथा पुनस्थानामा राजनीति भयो कि भन्ने सम्बन्धमा गरेको प्रश्नमा उनले राजनीति गर्नका लागि अन्य धेरै विषय भएको बताए । उनले भने, 'विपत्तको समयमा राहत, उद्दार र पुनस्र्थापना तथा विपत न्यूनीकरणको प्रश्नमा सरकार राजनीति गर्दैन ।’…