काठमाण्डु - अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) की उपाध्यक्ष फतिमा सुमार एमाले अध्यक्ष केपी शर्मा ओली भेट्न बालेकोट पुगेकी छन् । आज बिहान काठमाण्डु पुगेकी सुमारले सबैभन्दा पहिला अध्यक्ष ओलीसँग भेट गरेकी हुन् । चारदिने भ्रमणका लागि नेपाल आएकी सुमारले नेपालमा एमसीसी कार्यान्वयनको वातावरण बनाउन सबैजसो दलका नेताहरूसँग भेट्ने कार्यक्रम तय गरेकी छिन्…