काठमाण्डु - प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्ने भएका छन् । प्रधानमन्त्री ओलीले पछिल्लो विदेश भ्रमण, सरकारका उपलब्धि र समसामयिक विषयमा सम्बोधन गर्ने कार्यक्रम छ ।प्रतिनिधिसभाको बैठक अपराह्न १ बजे बस्दैछ । बैठकमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, परराष्ट्र मन्त्रालय, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र ऊर्जा जलस्रोत…