कानून मन्त्रालयमा रहँदा अपेक्षा अनुसार काम गर्न सफल भएँः सहकारीमन्त्री तुम्बाहाङ्फे

काठमाण्डु – नवनियुक्त भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री शिवमाया तुम्बाहाङ्फेले कानून मन्त्रालयमा रहँदा अपेक्षा अनुसार काम गर्न सफल भएको बताएकी छन् । आज कानून मन्त्रालयबाट विदाई हुने क्रममा मन्त्री तुम्बाहाङ्फेले विभिन्न ऐन, नियम बनाउने सन्दर्भमा महत्वपूर्ण उपलब्धी हासिल गर्न सफल भएको बताएकी हुन् । उनले मौलिक हकसँग जोडिएका विषयमा आफूले पद बहाली गर्दा…