पूर्व उपराष्ट्रपति पुनलाई माओवादीमा छैटौं वरीयता

काठमाण्डु– नेकपा माओवादी केन्द्रले पूर्व उपराष्ट्रपति नन्दबहादुर पुन (पासाङ) लाई छैटौँ वरीयता दिएको छ । माओवादीले पार्टीको वेबसाइट अपडेट गर्दै पुनलाई छैटौँ नम्बरमा राखेको हो ।पार्टीको स्थायी कमिटी बैठक चलिरहेका बेला वेबसाइटमा वरीयता अपडेट गरिएको हो । वरीयता अनुसार अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, उपाध्यक्षहरू कृष्णबहादुर महरा, अग्निप्रसाद सापकोटा, पम्फा भुसालपछि पुनको…