काठमाडौं- नेपाली काँग्रेस केन्द्रीय कार्य समिति बैठक अन्तिम समयमा आएर स्थगित भएको छ । शनिबारका लागि बोलाइएको पार्टीको केन्द्रिय कार्य सम्पादन समिति गठन गर्ने मुख्य एजेन्डासहित पार्टी केन्द्रीय कार्यालय सानेपामा बोलाइएको केन्द्रिय कार्य समिति बैठक अन्तिम समयमा आएर स्थगित भएको हो । शीर्ष नेताहरुबीच व्यापक सहमति खोजेर केन्द्रिय कार्य सम्पादन समिति गठन गर्न सभापति शेरबहादुर…