नेकपाले सांगठनिक एकताको काम टुंगायो, यस्ता छन् विशेष,प्रदेश सम्र्पक र जवसका पदाधिकारी ?

काठमाडौं – सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले विशेष कमिटी, जनवर्गीय संगठन र प्रदेश सम्पर्क कमिटीका पदाधिकारी तोकेको छ ।  प्रधानमन्त्री निवास बालुवाटारमा  आइतबार बसेको सचिवालय बैठकले सांगठनिक एकताका बांकी कामलाई पूर्णता दिएको हो । वैठकले नेकपामा नेताहरुको वरियतामा समेत हेरफेर गरेको छ । वैठकले सचिवालय सदस्य माधवकुमार नेपाल र झलनाथ खनालको वरियता हेरफेर गरेको हो। यो…