हल्ला र आशंकाका आधारमा बोल्न मिल्दैन : मन्त्री अधिकारी

काठमाण्डु – भूमि व्यवस्था तथा सहकारी, गरीबी निवारणमन्त्री बलराम अधिकारीले अहिलेको अवस्था नै आशंका नै आशंकामा रहेकाले छानबिन गरेर मात्र बोल्नुपर्ने बताएका छन् । सोमबार प्रतिनिधि सभाको बैठक बाहिर पत्रकारहरूसँग बोल्दै उनले कसको पालामा के भयो भनेर मजाले अध्ययन गर्नुपर्ने तर अरुलाई मात्र दोष लगाउन नहुने बताए । मन्त्रीहरू घुसकाण्डमा मुछिएको घटना बाहिर आएपछि सञ्चारकर्मीहरूले…