कार्यकर्ता पक्राउ परेपछि विप्लवको चेतावनीः अब कडा प्रतिरोध गरिन्छ !

काठमाडौं – बुधवार राति नेत्रविक्रम चन्द ‘विप्लव’ नेकपाको बैठक बसिरहेको अवस्थामा प्रहरीले नेता कार्यकर्ता पक्राउ परेपछि महासचिव विप्लवले विज्ञप्ति निकालेका छन् । बिहीवार विज्ञप्ति जारी गर्दै विप्लवले श्रमिक जनताको अधिकारका लागि लडिरहेका कार्यकर्ता पक्राउ गरेर सरकारले गल्ती गरेको बताएका छन् । विप्लवले कार्यकर्ता पक्राउको विरोधमा कडा प्रतिरोध गर्ने चेतावनी दिएका छन् । ‘श्रमिक जनताको अधिकार,…