सरकारको काम कारबाहीदेखि जनता आजित भईसके : नेता नेपाल

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधव कुमार नेपालले सरकारका काम कारबाही अलोकप्रिय बन्दै गएको भन्दै चिन्ता व्यक्त गरेका छन् । पूर्व सांसद मञ्च नेपालको १९ औँ साधरण सभालाई मंगलबार राजधानीमा सम्बोधन गर्दै नेता नेपालले पूर्वाधारबिनाका योजना घोषणा, मनपरिन नियुक्ति, अवकासलगायतका क्रियाकलापबाट जनतामा असन्तुष्टि बढ्दै गएको बताए । उनले नेपालीले दुख पाउने र…