काठमाडौं – पूर्व शिक्षा राज्यमन्त्री तथा नयाँ शक्ति नेपालका कार्यकारिणी सदस्य लिला भण्डारी सहित नयाँ शक्ति नेपालका १४६ जना नेता कार्यकर्ता नेकपा एमालेमा प्रवेश गरेका छन् । सोमबार नेकपा एमालेको केन्द्रीय पार्टी कार्यालय धुम्बाराहीमा आयोजित एक कार्यक्रमका बीच प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उनीहरूलाई पार्टी प्रवेश गराएका हुन् । पार्टी प्रवेश पछि…