काठमाडौँ- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालमा आर्थिक समृद्धिको लागि धनी र गरीबबीच दूरी नबढ्ने गरी विकासको मोडल तय गर्नुपर्ने बताएका छन्। दोस्रो सहकारी महासम्मेलनको उद्घाटन गर्दै उनले सार्वजनिक, निजी र सहकारी क्षेत्रको सहकार्यमा समाजवादको आधार निर्माण हुने गरी आर्थिक विकासको मोडल तय गर्नुपर्ने बताएका हुन् । “अब राज्य कतातिर जाने हो, हाम्रो…