संविधान क्षतविक्षत हुनबाट राष्ट्रपतिले जोगाए : शेखर कोइराला

काठमाण्डु - नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले महामन्त्रीद्वय गगन कुमार थापा र विश्वप्रकाश शर्माले राखेको प्रस्तावमा थप छलफल आवश्यक भएको बताएका छन् । देश नै विषम परिस्थितिमा रहेको बेलामा अहिले पार्टीको प्रारम्भिक धारणामाथि मात्रै छलफल भएकाले पूर्ण रुपमा धारणा सार्वजनिक गर्ने बेला नआएको नेता कोइरालाले बताए । शनिबार विराटनगर जेन जीको आन्दोलनमा आगो लगाइएको…