काठमाण्डु – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशको प्रतिष्ठा र आर्थिक विकासका लागि खेल क्षेत्रको विकास महत्त्वपूर्ण हुने बताएका छन् । गोरखा ताकुकोट सेवा समाज काठमाण्डुको नवौं वार्षिक साधारण सभालाई सम्बोधन गर्दै उनले नेपाली युवाहरूमा क्रिकेटको क्रेज बढ्दै जानु देशका लागि महत्त्वपूर्ण पक्ष भएको बताए । शनिबार सकिएको नेपाल प्रिमियर लिग (एनपीएल) को…