काठमाण्डु – राष्ट्रपति रामचन्द्र पौडेललाई प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारका काम र उपलब्धिको वार्षिक प्रतिवेदन पेश गरेका छन् । प्रधानमन्त्री ओलीले आईतबार राष्ट्रपति भवन शीतल निवास पुगेर प्रतिवेदन पेश गरेका छन् । राष्ट्रपति कार्यालयका सूचना अधिकारी उपसचिव अर्चना खड्का (अधिकारी) का अनुसार कार्यक्रममा नेपाल सरकारका उच्च पदस्थ अधिकारीको उपस्थिति थियो । नेपालको संविधानको धारा ५३…