भूमी विधेयक फास्ट्रयाकबाट पास गरौं भन्ने एमालेको प्रस्तावले शंका उव्जाएको छ : शेखर कोइराला

काठमाण्डु– नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले भूमि विधेयक फास्टट्रयाकबाट पास गर्न खोजिएको भन्दै आपत्ती जनाएका छन् । उनले घुस प्रकरणमा मुछिएका मन्त्री पदमै रहेको बेला भूमी विधेयक फास्ट्रयाकबाट पास गरौं भन्ने एमालेको प्रस्तावले प्रसस्त शंका उव्जाएको बताएका हुन् । कोइरालाले भने 'पोखरा जग्गा घुस प्रकरणमा जोडिएका एमालेका दुई मध्ये एक मन्त्री (भूमीसुधार) अझै राजिनामा…