कांग्रेसले प्रदेश सरकारका कामको समीक्षा गर्ने

काठमाण्डु – नेपाली कांग्रेसले प्रदेश सरकारहरूका कामको समीक्षा गर्ने भएको छ । पार्टीको प्रदेश समन्वय विभागका प्रमुख कृष्णचन्द्र नेपालीको अध्यक्षतामा पहिलोपटक बसेको विभागको बैठकले संघीयतालाई सुदृढ गर्नका लागि प्रदेश सरकारको भूमिका प्रभावकारी हुनुपर्ने बताउँदै देशभरका प्रदेश सरकारले गरेका कामको समीक्षा गरेर प्रभावकारी बनाउनका लागि गर्नुपर्ने सुधार पहिचान गर्नका लागि कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको छ…