पूर्वबाट माओवादी उदाउँदै छ : दाहाल

काठमाण्डु - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफू प्रधानमन्त्री रहँदा अध्यादेश ल्याएरै भएपनि भूमिको समस्या समाधान गर्न चाहेको बताएका छन् । मंगलबार माओवादी केन्द्रद्वारा संचालित ‘जनतासँग माओवादी, तराई मधेस जागरण अभियान’का क्रममा मोरङको कानेपोखरीमा आयोजित सभालाई सम्बोधन गर्दै प्रचण्डले आफू भूमि सम्बन्धी र वन सम्बन्धी अध्यादेश ल्याएर भएपनि देशमा वर्षैसम्म लट्किएका भूमि सम्बन्धी…