काठमाण्डु-कोसी प्रदेश सरकारका पूर्वमन्त्री तथा एमाले नेता लीलाबल्लभ अधिकारी पक्राउ परेको विषयमा कोसी प्रदेशसभाले सूचना टाँस गरेर जानकारी दिएको छ । प्रदेश सभाले प्रदेशसभा नियमावलीको नियम १९० को उपनियम २ अनुसार जानकारी दिएको हो । मानव बेचबिखनको आरोपमा अनुसन्धानका लागि प्रहरीले आइतबार अधिकारीलाई विराटनगरबाट पक्राउ गरि काठमाडौं ल्याएको छ । उनलाई यसअघि एमालेले पार्टीको सबै…