काठमाण्डु – नेकपा एमालेका सांसद तथा पूर्वमन्त्री गोकुलप्रसाद बाँस्कोटाले अमेरिकाबाट कुन–कुन शीर्षकमा कति सहयोग प्राप् भयो भनेर सरकारले प्रतिवेदन तयार गर्नुपर्ने बताएका छन् । प्रतिनिधि सभाको आईतबारको बैठकमा विशेष समयमा उनले अमेरिकाबाट नेपालमा एजेन्सी, दूतावास, सरकारमार्फत सहयोग कति र कुन शीर्षकमा आयो सोबारे प्रतिवेदन बनाउन जरुरी भएको बताए । ‘अमेरिकाबाट के कति सहयोग आएका छन्,…