हेरफेर हुँदा ७ वटा प्रदेश ९ पनि हुनसक्छ, ५ पनि हुनसक्छ : प्रधानमन्त्री ओली

काठमाण्डु – प्रधानमन्त्री केपी शर्मा ओलीले प्रदेश संरचना हेरफेर हुँदा अहिलेका ७ प्रदेश ९ वटा वा ५ वटा पनि हुनसक्ने बताएका छन् । शनिबार काठमाण्डुमा प्रथम महिला राधिका शाक्यको आत्मकथा ‘करुणा’को लोकार्पण कार्यक्रममा बोल्दै उनले लोकतान्त्रिक प्रणालीका संरचनामा हेरफेर हुन सक्ने विषयलाई सामान्य मान्नुपर्ने बताए । उनले भने, ‘७ वटा प्रदेश ९ वटा पनि हुनसक्छ…