मधेशमा तनाव कायमै, सत्तापक्ष र विपक्ष दुवै सडकमा, सभामुखविरुद्ध दर्ता भएको प्रस्तावमाथि छलफल हुँदै

काठमाण्डु - मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवको नियुक्ति असंवैधानिक रहेको भन्दै सात राजनीतिक दलले विरोध जारी राखेका छन् । प्रदेश प्रमुखबाट मुख्यमन्त्री नियुक्ति, प्रदेश प्रदेश केन्द्र सरकारबाट पदमुक्ति, मुख्यमन्त्रीविरुद्ध सर्वोच्च अदालतमा मुद्दा र सडकमा दशौँ दिनको आन्दोलन चलिरहँदा सात राजनीतिक दलले सभामुख रामचन्द्र मण्डललाई अविश्वासको प्रस्ताव दर्तासँग उपसभामुख बबिता राउत इसरले प्रदेश सभा बैठक आह्वान…