महाधिवेशन नआउँदै एमालेमा कित्ताकाट ! मिसन ८४ के होला ?

काठमाण्डु – नेपालको प्रमुख कम्युनिष्ट घटक नेकपा एमालेको १०औं महाधिवेशन २०७८ मंसिरमा भयो । सामान्यतया ५ वर्षमा हुने महाधिवेशन अब ११औं महाधिवेशन २०८३ सालमा हुनेछ । महाधिवेशन आउन लगभग डेढ वर्ष बाँकी छँदै एमालेमा नेतृत्वको विषय चर्चामा आउन थालेको छ । नेकपा एमालेकी पूर्वउपाध्यक्ष तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिक गतिविधि बढाउँदा कतिपयले उनैलाई एमाले अध्यक्षको…