काठमाण्डु– विपक्षी समाजवादी मोर्चाले माघ १६ गते काठमाडाैंमा वृहत् आमसभा कार्यक्रम गर्ने निर्णय गरेको छ । बुधवार आलोकनगरमा बसेको मोर्चाको बैठकले आमसभा गर्ने निर्णय गरेको हो । बैठकबारे जानकारी दिँदै कार्यदल सदस्य खड्गबहादुर विश्वकर्मा (प्रकाण्ड) ले भने ‘माघ १६ गते काठमाडौंमा समाजवादी मोर्चाको तर्फबाट कार्यक्रम गरौं भन्ने निर्णय भएको छ,’। समाजवादी मोर्चाका सबै गतिविधि र…