एमालेले पार्टी सदस्यता साढे ७ लाख पुर्‍याउने

काठमाण्डु– नेकपा (एमाले)ले पार्टीको आगामी विधान महाधिवेशनसम्ममा सदस्यता सङ्ख्या ७ लाख ५० हजार पुर्याउने भएको छ । एमालेले यस वर्षलाई पार्टीको आन्तरिक जीवनको वर्षको रूपमा लिएको जनाउँदै पार्टीको विधान महाधिवेशनसम्म पार्टी सदस्यता कुल मतदाताको ६ प्रतिशत पुर्याउने भएको हो । सङ्गठन विभाग सचिव माधव ढुङ्गेलका अनुसार पार्टी सदस्यता यही वैशाखभित्र प्रदेश कमिटीलाई पठाउन निर्देशन दिएको…