एमाले सांसदलाई प्रधानमन्त्री ओलीको निर्देशन : संसद्मा गलत बोल्नेको तत्काल प्रतिवाद गर्नू

काठमाण्डु – नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले ल्याएको नीति तथा कार्यक्रम सही छ भनी ढुक्कसँग भन्न एमाले सांसदहरूलाई निर्देशन दिएका छन् । शनिबार बालुवाटारमा बसेको पार्टी संसदीय दलको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले विपक्षीको काम नै विरोध गर्ने भएको बताए । सत्य भए पनि विरोध गर्ने, असत्य पनि विरोध गर्ने काम…