काठमाण्डु – नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री श्रद्धेय पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकार जनताको सेवाभन्दा स्वार्थ समूह र बिचौलियाको नियन्त्रणमा चलेको आरोप लगाएका छन् । सोमबार सरकारको नीति तथा कार्यक्रममाथि संसद्मा सम्बोधन गर्दै उनले भने, ‘मैले यसअघि पनि सरकारलाई खबरदारी गरेको थिएँ । सरकार जनताप्रति गैरजिम्मेवार देखिन्छ तर स्वार्थ समूह र बिचौलियाप्रति खुलेर समर्पित…