एमाले र माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आजपनि बस्दै

काठमाण्डु-सत्तारुढ एमाले र प्रमुख प्रतिपक्षी माओवादी केन्द्रको केन्द्रीय समिति बैठक सोमवार पनि जारी रहने छ । ललितपुरको च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा बिहान ११ बजे बैठक बस्ने छ । बैठकमा केन्द्रीय सदस्यहरुले अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक र साङ्गठनिक प्रतिवेदनमाथि आ–आफ्नो धारणा राख्ने छन् । बैठक आइतवारदेखि सुरु भएको हो । आइतवार आफ्नो धारणा राख्न बाँकी…