साँझ उच्चस्तरीय संयन्त्रको बैठक बस्दै

काठमाण्डु- सत्ताधारी प्रमुख दलका नेता सम्मिलित उच्चस्तरीय संयन्त्रको बैठक बुधबार साम्झ बस्दैछ । मंगलबार बिहान प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीच भएको भेटवार्ताअनुसार संयन्त्रको बैठक बोलाइएको हो । गभर्नर नियुक्ति, महत्वपूर्ण निकायमा बढुवा, शिक्षक आन्दोलनलगायत सरकारको डेलिभरीका विषयमा संयन्त्र बैठकमा छलफल हुनेछ । समसामयिक विषयमा छलफलसँगै गठबन्धनमा कुनै तिक्तता नभएको सामूहिक सन्देश…