वैशाख २२ गते सामूहिक गिरफ्तारी दिने जगमान गुरुङको घोषणा

काठमाण्डु- राजसंस्था पुनस्स्थापनाका लागि गठित जनआन्दोलन समितिका कार्यवहाक संयोजक डा. जगमान गुरुङले वैशाख २२ गतेसम्म सामूहिक गिरफ्तारी दिने घोषणा गरेका छन्। बुधबार काठमाण्डुमा समितिले आयोजना गरेको प्रतिवद्धता व्यक्त गर्ने कार्यक्रममा बोल्दै उनले तीनकुने आन्दोलनपछि समातिएका नेताहरूलाई रिहा नगरे सामूहिक गिरफ्तारी दिने घोषणा गरेका हुन् । उनले भने ‘वैशाख २२ गतेसम्म पनि यो सरकारले हाम्रा साथीहरुको…