मधेशी नेताहरूबीच एकताको प्रयास, भोलि विचार मन्थन कार्यक्रम हुँदै

काठमाण्डु – तराई–मधेश क्षेत्रबाट राष्ट्रिय राजनीतिमा उदाएका नेताहरूबीच एकताको प्रयास थालिएको छ । नेता हृदयेश त्रिपाठी नेतृत्वको जनता प्रगतिशील पार्टी नेपालले वार्ता र संवादलाई तीव्र पारेका बेला मधेशी एकता समाजले भोलि मंगलबार ‘मधेशी शक्तियौंमें सहकार्यः आवश्यकता, चुनौती और अवसर’ विषयक विचार मन्थन कार्यक्रम गर्दैछ । मंगलबार दिउँसो १२ बजेदेखि सुरु हुने कार्यक्रममा नेताहरू राजेन्द्र महतो,…