सरकार संविधान संशोधन प्रक्रिया अगाडि बढाउने कसरतमा

काठमाण्डु – वर्तमान एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको गठबन्धन सरकार संविधान संशोधन गर्ने कार्य सुरुवात गर्न लागेको पछिल्ला गतिविधिले देखाएका छन् । सरकारमा नेपाली कांग्रेसका तर्फबाट सरकारमा नेतृत्व गरेर गएका उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले बुधबार रुपन्देहीमा संविधान संशोधन गर्न सत्तारूढ नेपाली कांग्रेस र नेकपा एमालेले कार्यदल बनाएर आन्तरिक रूपमा काम सुरू गरिसकेको…