काठमाण्डु – संघीय संसद्बाट पारित भएका ५ विधेयकलाई राष्ट्रपति रामचन्द्र पौडेलले प्रमाणीकरण गरेका छन् । संसद्मा सोमबार सुशासन प्रवद्र्धन तथा सार्वजनिक सेवा प्रवाह सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक र सहकारी सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङले सभामा प्रस्तुत गरेपछि पारित भएका थिए । अर्थमन्त्री विष्णु पौडेलले आर्थिक कार्यविधि तथा…