जनकपुरले एनपीएलको उपाधि जितेको खुशियालीमा भोलि बिदा दिने निर्णय (सूचनासहित)

काठमाण्डु – जनकपुर बोल्ट्स्ले नेपाल प्रिमियर लिग (एनपीएल) को उपाधि जित्दै मधेश प्रदेशको नाम राखेको खुशीयालीमा पर्साको सखुवा प्रसौनी गाउँपालिकाले आईतबार स्थानीय बिदा दिने निर्णय गरेको छ । गाउँपालिकाको कार्यपालिकाको निर्णयअनुसार सबै वडा कार्यालय, शैक्षिक संस्था, बैंक तथा वित्तीय संस्था, र स्वास्थ्य चौकीमा (अतिआवश्यक सेवाबाहेक) १ दिनको स्थानीय बिदा दिइएको गाउँपालिकाका अध्यक्ष जसवन्त यादवले बताए…