विप्लवको निशानामा एनसेल : पूर्व सूचना पचाएर किन सुत्छन् सुरक्षा निकाय ?

काठमाडौं – सरकारले प्रतिबन्ध लगाएको नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलविरुद्ध आक्रमण अभियान सुरु गरेको पहिल्यै हो । ललितपुरको नख्खुस्थित एनसेलको गेटमा बम विस्फोट हुँदा १ जनाको मृत्यु समेत भएको थियो । सरकारले गर्न लागेको लगानी सम्मेलनमा पूर्व सन्ध्यामा भएको विस्फोटको घटनाले लगानीको वातावरण बिग्रिन सक्ने भन्दै सरकार झस्किएको थियो ।…