काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का युवा नेता योगेश भटटराई पर्यटन मन्त्री बनेपछि नेकपाकी नेत्री रामकुमारी झाँक्रीले योगेशलाई भुंग्रोमा हालेको अभिव्यक्ति दिएकी छन् । नेत्री रामकुमारीले यसअघि नवनियुक्त पर्यटनमन्त्री भट्टराईलाई मन्त्री नबन्न पटक–पटक सुझाव दिँदै आएकी थिइन् । योगेशलाइ मन्त्री नहुन रामकुमारीले लामो समयदेखि कसरत गर्दै आइरहेकी थिइन् । अन्ततः योगेशले सपथ लिएपछि रामकुमारीको कसरत…