काठमाडौं – केही हप्ताअघि भारतीय गुप्तचर संस्था ‘रअ’ प्रमुख सामन्त गोयलले काठमाडौं भ्रमण गर्दा प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटेको सार्वजनिक भइसकेको छ । प्रधानमन्त्रीले ओलीले भेटेको कुरा सरकारले आधिकारिक रुपमा स्वीकार नगरेपनि सूचना चुहिएको थियो । तर, प्रधानमन्त्री ओलीले गोयललाई एक्लै भेटेका भने थिएनन् । कांग्रेस सभापति शेरबहादुर देउवाले गोयलसँग एक्लै भेटेपनि बालुवाटारमा भएको ओलीसँगको…