ललितपुर - नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले समुदायले गर्ने समुदायले गर्ने सामाजिक काममा सरकारको साथ र सहयोग आवश्यक पर्ने बताएका छन् । गोदावरी सामुदायिक पुस्तकालय स्रोत केन्द्रद्वारा १७औं पुस्तकालय दिवस एवम् १५९औं मोती जयन्तीका अवसरमा शनिबार आयोजित कार्यक्रममा उनले सामाजिक काममा युवापुस्तालाई एकैसाथ लिएर हिँड्नुपर्ने बताए । ‘पुस्तकालय बनाउन गर्ने जस्तो सामाजिक काम सहज हैन,…